• २ असोज २०८३, शुक्रबार
  • ८ः११ राती

नेकपाका युवा संघका उपाध्यक्ष जगदिश बस्नेतले गरे नेपाली कांगेस प्रवेश

प्रकाशित मिति

२०७६ पुष १५ गते, मंगलवार ०१:४५

काठमाडौं, नेपाल कम्युष्टि पार्टी (नेकपा) युवा संघका उपाध्यक्ष जगदिश बस्नेतले आज नेपाली कांगेस पार्टी प्रवेश गर्नु भएको छ । बुढानिलकण्ठमा भएको एक कार्यक्रमकाबीच उहाँले पार्टी गर्नुभएको हो ।

National Life

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकांका उपाध्यक्ष विमलेन्द्र निधि, नेकांका महामन्त्री कर्ण खड्का र नेकांका भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले उपाध्यक्ष बस्नेतलाई पार्टी प्रवेश गराउनु भएको हो ।

प्रतिकृया