• १९ भदौ २०८३, शुक्रबार
  • ९ः५५ राती

प्रार्थनामा बसेका अकस्मात् उठेर गोली चलाएपछि…

प्रकाशित मिति

२०७६ पुष १४ गते, सोमबार १२:५४

एजेन्सी, अमेरिकाको एक चर्चमा बन्दुकधारीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ । टेक्सासस्थित वेस्ट फ्रिवे चर्च अफ क्रिष्र्टमा आइतबार प्रार्थना भइरहेका बेला अन्धाधुन्ध गोली प्रहार भएको थियो । उक्त गोली प्रहरमा दुई जनाको मुत्यु भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, प्रार्थनाका लागि बसिरहेका व्यक्तिले अकस्मात् उठेर गोली चलाएका थिए । प्रार्थनाको फेसबुक लाइभ भइरहेकाले त्यो लाइभमा समेत देखिएको थियो ।

Kamana Sewa

घटनामा आक्रमणकारीको समेत मृत्यु भएको छ । ती व्यक्तिले किन आक्रमण गरे भन्ने खुलेको छैन । स्थानीय प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया