• ५ असोज २०८३, सोमबार
  • २ः०२ दिउँसो

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

प्रकाशित मिति

२०७६ पुष ११ गते, शुक्रबार ०१:२२

काठमाडौँ, शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन् ।आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र त्रिपुरेश्वरस्थित दशरथ रंशालमा एक–एक खेल हुने आयोजकले जनाएको छ ।

National Life

पहिलो खेल विभागीय टोली त्रिभुवन आर्मी र हिमालयन शेर्पा क्लबबीच एन्फा कम्प्लेसमा हुनेछ । खेल १२ बजे सुरु हुनेछ ।यस्तै दिउँसो ३ बजे रगशालमा हुने खेलमा नेपाल पुलिसले सरस्वती युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिकृया