• २४ भदौ २०८३, बुधबार
  • ७ः०६ बेलुका

एक किलो चाँदीसहित एक भारतीय युवक पक्राउ

प्रकाशित मिति

२०७६ पुष १ गते, मंगलवार ११:१०

महोतरी, जलेश्वर–मटिहानी सडकखण्डमा एक किलो चाँदीसहित एक भारतीय युवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । आइतबार साँझ मटिहानी बजारबाट जलेश्वरतर्फ चाँदी बोकी आउँदै गरेका भारत, बिहार राज्यस्थित मधुबनी जिल्लाको महरैल गाउँ पञ्चायत बस्ने २१ वर्षीय प्रदीपकुमार ठाकुरलाई चाँदीसहित पक्राउ गरेको हो ।

National Life

पक्राउ उनीमाथि कारबाहीका लागि गए राति नै सशस्त्र प्रहरीले जिल्लाको मूल भन्सार कार्यालय मलिवारा, जलेश्वरमा बुझाएको छ ।

प्रतिकृया