• २७ भदौ २०८३, शनिबार
  • ६ः४७ बेलुका

दुलही बनेकी ॠचाका तस्विरहरु

प्रकाशित मिति

२०७६ मंसिर ३० गते, सोमबार ०५:०९

दिपेक्ष विक्रम राणासँग वैवाहिक जीवनमा बाँधिएकी ऋचा शर्माले आफ्नो दुलही अवतारका तस्बिरहरू सार्वजनिक गरिरहेकी छिन् । शनिवार विवाह बन्धनमा बाँधिएकी उनले सामाजिक सञ्जालमा आफ्नो तस्बिरहरू शेयर गरेकी छिन् ।

National Life

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया