• ४ साउन २०८३, सोमबार
  • २:२३ बिहान

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला

प्रकाशित मिति

२०७६ मंसिर २६ गते, बिहीबार ०४:४७

काठमाडौँ, नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पुस १८ देखि २८ गतेसम्म पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेलाको आयोजना गर्ने भएको छ ।

लगानीको सम्बर्द्धन उद्योग व्यवसायको प्रवद्र्धन भन्ने नाराका साथ सुरु हुने मेलाले औद्यौगिक, कृषिजन्य उत्पादन, हस्ताकलाका उत्पादनको प्रदर्शन गरी बजारीकरणमा सहयोग पु¥याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

Kamana Sewa

मेलामा हस्तकला, कृषि, सूचना तथा प्रविधि लगायतका क्षेत्रका उत्पादनहरु प्रदर्शनीमा राखिने छ । मेलाबाट १ करोड रुपैयाँ आम्दानी र खर्च हुने अनुमान आयोजकको छ ।

Classic Tech Desktop

प्रतिकृया