• १ असोज २०८३, बिहीबार
  • १२ः१५ दिउँसो

राष्ट्रिय सभाका रिक्त सदस्यका लागि आगामी माघ ९ गते चुनाव हुने

प्रकाशित मिति

२०७६ मंसिर २६ गते, बिहीबार ०४:३८

काठमाडौँ, सरकारले राष्ट्रिय सभाका रिक्त सदस्यका लागि आगामी माघ ९ गते चुनाव गर्ने निर्णय गरेको छ ।

National Life

विहीबार नियमित पत्रकार सम्मेलनमार्फत् सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै राष्ट्रिय सभाका रिक्त सदस्यका लागि आगामी माघ ९ गते चुनाव हुने बताउनु भएको हो ।

प्रतिकृया