• १ असोज २०८३, बिहीबार
  • ३ः४३ राती

उपत्यकाको तापक्रम सात डिग्री सेल्सियस

प्रकाशित मिति

२०७६ मंसिर १३ गते, शुक्रबार ०१:४४

काठमाडौँ, काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै शुक्रबार यस वर्षकै बढी चिसो महसुस गरिएको छ । आज उपत्यकाको न्युनतम तापक्रम सात डिग्री सेल्सियस मापन भएको छ । बिहीबार न्युनतम तापक्रम ७ दशमलव ८ डिग्री सेल्सियस मापन भएको थियो भने बुधबार ८ दशमलब ७ डिग्री सेल्सियस थियो ।

National Life

मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकासहित देशभर चिसो बढेको छ । पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्ने क्रम सुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिकृया