• १९ भदौ २०८३, शुक्रबार
  • १२ः२५ राती

उपत्यका लगायत देशका विभिन्न स्थनमा चिसो बढ्यो

प्रकाशित मिति

२०७६ मंसिर १२ गते, बिहीबार ०२:१५

काठमाडौँ, उपत्यका लगायत देशका विभिन्न स्थनमा चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार विहीबार उपत्यकामा बुधबारको भन्दा झण्डै एक डिग्री सेल्सियस तापक्रम घटेको छ। बुधबार बिहान न्यूनतम तापक्रम ८ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको आज बिहानको तापक्रम ७ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको असरले मौसम पूर्ण रुपमा नखुल्दा देशका धेरै ठाउँको न्यूनतम तापक्रम घटेको हो ।

Kamana Sewa

 

Classic Tech Desktop

प्रतिकृया