इङल्याण्ड युरोकपमा सेलेक्ट
प्रकाशित मिति
२०७६ कार्तिक २९ गते, शुक्रबार ०१:२६
एजेन्सी , युरोकप–२०२० मा छनौट खेलमा इङ्ल्याण्डले मोन्टेनेग्रोलाई ७.० को विशाल अन्तरले पराजित गरेको छ । यो जीतसँगै इङल्याण्ड युरोकपमा सेलेक्ट भएको छ ।

समूह ‘ए’ अन्तरगत बिहीबार राती भएको खेलमा कप्तान ह्यारी केनले ह्याट्रिक गरेका हुन् । उनले खेलको १८, २४ र ३७ औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरेका हुन्।त्यस्तै इङ्ल्याण्डका लागि एलेक्स अक्सलेड चेम्वरलेन, मार्कुस रासफोर्ड र टम्मी अब्राहमले गोल गरे। उनीहरूले क्रमशः खेलको ११, ३० तथा ८४ औं मिनेटमा गरेका हुन्।
यस्तै खेलको ६६ औं मिनेटमा मोन्टेनेग्रोका एलेक्ससान्दर सो फ्रान्सले आत्मघाती गोल गरेका थिए। यस जितसँगै इङ्ल्याण्ड एक खेल बाँकी छँदै १८ जोड्दै युरोकपका लागि छनौट भएको छ। अब उसले कोसोभोसँग एक खेल खेल्न बाँकी छ।

Related
Recent News
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
- एनएमबि क्यापिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा रु.पन्ध्र लाख सहयोग
- महालक्ष्मी विकास बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग
- माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला, खोजी तथा उद्धार जारी
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया