• २१ भदौ २०८३, आइतबार
  • ७ः१५ बेलुका

इन्डोनेसियामा ७ दशमलव १ म्याग्निच्युटको शक्तिशाली भूकम्प गयो

प्रकाशित मिति

२०७६ कार्तिक २९ गते, शुक्रबार १२:०५

एजेन्सी, इन्डोनेसियामा ७ दशमलव १ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको छ ।स्थानीय समयअनुसार शुक्रबार बिहान मालुकुमा भूकम्प गएको अमेरिकन भौगर्भिक सर्भेले जनाएको छ ।

National Life

भूकम्पको केन्द्रविन्दु मोलुसा सागरमा ७३ किलोमिटर गहिराइमा थियो । मानवीय र भौतिक क्षतिको विवरण भने आइसकेको छैन । यो भूकम्पपछि जारी गरेको सुनामीको चेतावनी फिर्ता लिएको छ ।

प्रतिकृया