• २१ भदौ २०८३, आइतबार
  • ११ः४९ बिहान

सुनचाँदीको मूल्य घट्यो

प्रकाशित मिति

२०७६ कार्तिक २९ गते, शुक्रबार ११:२२

सुनचाँदीको मूल्य

काठमाडौँ, शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २ सयले घटेर छापावाला सुन ७१ हजार ८ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

National Life

त्यस्तै, चाँदी पनि आज ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया