दार्चुलामा ४ दशमलव ६ रेक्टर स्केलको भुकम्प गयो
प्रकाशित मिति
२०७६ कार्तिक २६ गते, मंगलवार ०९:३८
काठमाडौं, दार्चुलामा मंगलबार विहान भुकम्पको धक्का महसुस गरिएको छ । भुकम्प मापन केन्द्र सुर्खेतका सहायक प्राविधिक चन्दा शाहले बताएअनुसार अनुसार विहान ७ः४५ बजे भारतको उत्तराखण्डको पिथौरागढ जिल्लाको मन्स्यारी भन्ने स्थानमा केन्द्रविन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको भुकम्प गएको हो ।
दार्चुला सदरमुकाम खलंगाबाट ६२ किलोमिटर उत्तरतर्फ पर्ने भारतको मन्स्यारीमा केन्द्रविन्दु बनाएर भुकम्प गएको उनको दावी छ । दार्चुला जिल्लामा भुकम्पको धक्का ठुलै महसुस गरिएको स्थानीय विक्रमबहादुर बमले बताए । भूकम्पको धक्का महसुस गरिए पनि कुनै प्रकारको क्षतिको घटना विवरण भने अहिलेसम्म आएको छैन ।
Recent News
- कामना सेवा विकास बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
- नेपाल बैंकका कर्मचारीको बीमा नेशनल लाईफ इन्स्योरेन्सले गर्ने
- डिजिटल भुक्तानीमा बढ्दो आकर्षण, मोबाइल बैंकिङबाट मात्रै ६६ खर्बभन्दा बढी कारोबार
- प्रधानमन्त्री बालेनले संवेदनशील भएर काम गरिरहनुभएको छ : रवि लामिछाने
- सर्वदलीय बैठकका तीन निर्णय सार्वजनिक : एक हप्ताभित्र गठन हुँदैछ संसदीय विशेष समिति
- नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी समितिको प्रतिवेदन सर्वसम्मत पारित
- नेप्से २१ अंकले घट्यो, ५ अर्ब ३८ करोडको कारोबार
- नबिल बैंकले माग्यो उद्यमशील सोच भएका युवा, फेलोसिप र सर्टिफिकेट कोर्समा आवेदन खुला
- तीन वर्षपछि कुमारी बैंकले प्रस्ताव गर्यो लाभांश, शेयरधनीलाई कति दिँदैछ ?
- चार महिनापछि खुल्यो सार्वजनिक सवारीसाधनको दर्ता
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया