• ४ साउन २०८३, सोमबार
  • ७:३१ बेलुका

‘घामड शेरे’को नयाँ गीत ‘सदा साद’ सार्वजनिक

प्रकाशित मिति

२०७६ कार्तिक २४ गते, आईतवार ०२:३१

शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘घामड शेरे’को नयाँ गीत ‘सदा साद’ सार्वजनिक भएको छ । गीतलाई प्रशान्त सुबेदीले गाएका हुन् भने शब्द बुद्धि सागरको रहेको छ ।

गीतमा कालीप्रसाद बाँस्कोटाको सङ्गीत रहेको छ । हेमराज बिसी निर्देशित चलचित्रको सार्वजनिक लिरिकल भिडियोमा चलचित्रका मुख्य कलाकार निश्चल बस्नेत र स्वस्तिमा खड्कालाई स्थान दिइएको छ ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया