• १९ भदौ २०८३, शुक्रबार
  • २ः२५ राती

मालोर्का द्धारा रियल मड्रिड १–० गोलले पराजित

प्रकाशित मिति

२०७६ कार्तिक ३ गते, आईतवार ११:०२

काठमाडौं , जारी स्पेनिस ला लिगा फुटबल अन्र्तगत शनिबार राती भएको खेलमा रियल मड्रिडले मालोर्कासँग हार व्यहोरेको छ ।

खेलको सातौं मिनेटबाट नै अग्रता लिएको मालोर्कालाई जिताउन लोगो जुनियरले गरेको गोल नै निर्णायक गोल बन्न पुगेको थियो ।

Kamana Sewa

दोस्रो हाफमा कुनै गोल हुन नसकेको उक्त खेलमा मालोर्काले रियललाई १–० गोलअन्तरले पराजित गरेको थियो ।

Classic Tech Desktop

प्रतिकृया