• २४ भदौ २०८३, बुधबार
  • ९ः२५ बिहान

नेता कार्कीको संयोजक्त्वमा : असहाय,अनाथ,वृद्ध वृद्धा,बेवारीसेहरुलाई सहयोग

प्रकाशित मिति

२०७६ आश्विन २५ गते, शनिबार ०१:१९

भक्तपुर , मानव कल्याण समाज सेवा घरमा बसो बास गदै आएका असहाय, अनाथ, वृद्ध वृद्धा, बेवारीसेहरु ७५ जनालाई नेपाली काग्रेसका नेता बिष्णु राज कार्की को संयोजक्त्वमा आज बिहान, दिउसो, र बेलुकाको लागी खाना खुवाउने रु २५,००० बराबरको सहयोग गरेको छ । कार्यक्रममा अचुत अधिकारी, अतुल खड्का, सन्तोष कुवर, उमेस अधिकारी, लगाएतको टिमको सहयोगमा उक्त कार्यक्रम गरेको थियो ।

National Life

नेता कार्कीले बोल्दै सामाजीक अभियन्ता सुमित्रा चौलागाईलाई यस्तो महान कार्य गरेकोमा सदा सर्वदा यस्तो पुर्ण कर्ममा पाइला अगाडी बढिरहोस भन्दै बधाई तथा शुभकामना साथै आफुले पनि अगामी दिनमा साथ सहयोग दिने प्रतिब्द्रता व्यक्त गर्नु भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

मानव कल्याण समाजले भक्तपुरलाई व्यवारीसे सडक मावन मुक्त बनाउने लक्ष्य राखेको छ । एक दशकदेखी सेवामा सकृय मानव कल्याण समाज घरकी संचालिका चौलागाईले सहयोगी हातहरुलाई धन्यपाद ज्ञापन गर्नू भएको थियो ।

प्रतिकृया