• १८ भदौ २०८३, बिहीबार
  • ३ः४५ दिउँसो

मान्यजनबाट जमरा टीका र आशीर्वाद

प्रकाशित मिति

२०७६ आश्विन २३ गते, बिहीबार ०८:५७

काठमाडौँ, बडादशैंको टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट जमरा र आशीर्वाद ग्रहण गर्दै टीका लगाउनेक्रम जारी छ ।

Kamana Sewa

घटस्थापनाका दिन दशैंघरमा विधिपूर्वक स्थापना गरी ९ दिनसम्म दुर्गाभवानीको पूजा–आराधना गरिएको टीका र प्रसाद अग्रजको हातबाट आशीर्वादका साथ ग्रहण गर्ने चलन छ ।

Classic Tech Desktop

मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने धार्मिक विश्वास छ । ठूलाले सानालाई टीका लगाइ आशीर्वाद दिने दशैंलाई आपसी सद्भाव, मित्रता र पारस्परिक विश्वासको कडीकोरुपमा लिने गरिन्छ ।

प्रतिकृया