• २० भदौ २०८३, शनिबार
  • ११ः३४ राती

डोजर पल्टिदा एकको मृत्यु

प्रकाशित मिति

२०७६ आश्विन १४ गते, मंगलवार ०२:२५

कालिकोट, कालिकोटमा डोजर पल्टिदा सहचालकको मृत्यु भएको छ ।

National Life

मंगलबार बिहान खाडाँचक्र नगरपालिका–५ बिहानी खोलामा डोजर पल्टिदा सहचालक रहेका दैलेख ठाँटिकाध घर भएका भरतबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

कर्णाली राजमार्ग खुलाउन जादाँ डोजर पल्टिदा उनको मृत्यु भएको र जिल्ला अस्पताल कालिकोटमा मृतकको पोष्टमार्टम भएको प्रहरीले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया