• २६ भदौ २०८३, शुक्रबार
  • १२ः४६ राती

साफ यू–१८ फुटबल च्याम्पियनसिपमा माल्दिभ्स तेस्रो

प्रकाशित मिति

२०७६ आश्विन १२ गते, आईतवार ०५:३४

काठमाडौँ, नेपालमा जारी तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिपमा माल्दिभ्स तेस्रो भएको छ ।

National Life

तेस्रो स्थानको लागि आइतबार भएको खेलमा भुटानलाई १–० गोल अन्तरले पराजित गर्दै माल्दिभ्स तेस्रो भएको हो । माल्दिभ्सलाई जित दिलाउन इब्राहिम इमरानले ७५ औं मिनेटमा गरेको गोल निर्णायक रह्यो ।

प्रतिकृया