गुडी रहेको बसमा माथिबाट ढुङ्गा खसेपछि..
प्रकाशित मिति
२०७६ आश्विन १२ गते, आईतवार ०३:५८
पाल्पा, तिनाउँ गाँउपालिका–३ हेडबक्समा गुडी रहेको बसमा माथिबाट ढुङ्गा खस्दा पाँच जना घाइते भएका छन् । २० जना यात्रु लिएर पाल्पाबाट बुटवल जाँदै गरेको लु १ ख ६१८० नम्बरको बसमा माथिबाट खसेको ढुङ्गाले लाग्दा शनिबार दिउँसो चालकसहित पाँच जना घाइते भएका हुन् ।
घाइते हुनेमा तिलोत्तमा नगरपालिका–४ का ३५ वर्षीय चालक कमल राउत, बसमा सवार वालिङ्ग नगरपालिका १४ कि ३८ वर्षीया रोमादेवी डुम्रे, नौतुना भारतकी २६ वर्षीया श्रीमाया साहानु र तिनाउँ–६ पाल्पाका ५२ वर्षीय टिकाराम भण्डारी र माथागढी गाँउपालिका–५ का २३ वर्षीइ संतास चौहान रहेका छन् । घाइतेहरुको अञ्चल अस्पताल बुटवलमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

Related
Recent News
- नेप्से ४.६६ अंकले बढ्यो, कारोबार ३ अर्ब ४६ करोड
- संसद् बैठकमै कांग्रेस सांसद खड्का ढले, वीर अस्पताल लगिँदै
- कृष्णभीरमा सडक खुलाउन रुख कटान सुरु, प्राविधिक अध्ययन हुँदै
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
- बैंकिङ प्रणालीबाट आज १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
- एचआईडीसीएलद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
- नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
- सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया