फ्रान्समा चल्यो कबड्डी,कबड्डी ,कबड्डी
प्रकाशित मिति
२०७६ आश्विन ९ गते, बिहीबार १०:५०
पेरिस( प्रदर्शनमा आएको पहिलो दिनमै १ करोड भन्दा बढिको व्यापार गर्न सफल चलचित्र “कबड्डी कबड्डी कबड्डी” नेपाल बाहेक बिश्वका विभिन्न देशहरु बसोबास गर्ने नेपालीहरु बिच निकै चर्चामा छ । दुइ वोटा शो नै हाउसफूल भएर पेरिसमा एउटा नेपाली चलचित्र प्रदर्शन भएको यो पहिलो पटक थियो ।
देश विदेशका दर्शकको अपार माया पाइरहेको कबड्डी कबड्डी कबड्डीको सुरुवाती सफलताले नेपाली चलचित्र उद्योगमा नयाँ इतिहास थपिएको छ । चलचित्र क्याप्टेनबाट डेब्यु गरेकी उपासना सिंह ठकुरीको तातो चर्चा चल्न थालेको छ भने दयाह्यंग राई, रिश्मा गुरुङ, विल्सन बिक्रम राई, बुद्धि तामांग, विजय बराल लगाएतका कलाकारहरुको भूमिका छ ।
Related
Recent News
- सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले घट्यो
- करदाता प्रोत्साहन उपहार कार्यक्रमको भदौको नतिजा आज सार्वजनिक हुँदै
- भोटेकोशी बाढीमा १ हजार ४०९ जनाको शव फेला, ४ हजार ८९ अझै बेपत्ता
- भोटेकोशी बाढी प्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग
- कृष्णभीरमा नयाँ ट्र्याक खुलेपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
- आज विश्वकर्मा पूजा, सवारीसाधनदेखि औजारसम्मको पूजा गरिँदै
- अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा,के–के छन् मुख्य एजेन्डा?
- कामना सेवा विकास बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
- नेपाल बैंकका कर्मचारीको बीमा नेशनल लाईफ इन्स्योरेन्सले गर्ने
- डिजिटल भुक्तानीमा बढ्दो आकर्षण, मोबाइल बैंकिङबाट मात्रै ६६ खर्बभन्दा बढी कारोबार
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया