• ५ साउन २०८३, मंगलबार
  • ९:३४ बिहान

अरिङ्गालले टोक्दा बालकको मृत्यु

प्रकाशित मिति

२०७६ आश्विन ५ गते, आईतवार ०५:१४

गुल्मी, गुल्मीमा अरिङ्गालले टोकर बालकको मृत्यु भएको छ । आइतबार बिहान रुरु गाँउपालिका १ मा बिद्यालय जाने क्रममा बाँदरले बिच्काएका अरिङ्गालको टोकाइबाट १२ वर्षीय पवन अधिकारीको मृत्यु भएको हो ।

अरिङ्गालले टोकेर घाइते भएका अधिकारीलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटौमै मृत्यु भएको र साथमा रहकी अधिकारीकी आमा र छिमेकी एक बालिकासमेत अरिङ्गालले टोकेको र उनीहरुको उपचार भईरहेको छ ।

Kamana Sewa

प्रतिकृया