• १८ भदौ २०८३, बिहीबार
  • ४ः५३ बेलुका

आज विहीबारको मौसम

प्रकाशित मिति

२०७६ आश्विन २ गते, बिहीबार १२:०५

काठमाडौँ, दुई दिन लगातार झरी परे पनि बिहीबार बिहानदेखि झरी कम भएको छ । विहीबार(आज) केही ठाउँमा सामान्य वर्षा भइरहे पनि दिउँसोदेखि मौसम खुल्ने मौसमविद्ले बताएका छन् ।

बिहीबार दिउँसोपछि धेरै ठाउँमा घाम लाग्नेछ भने केही ठाउँमा सामान्य वर्षा हुने बताइएको छ । मनसुन सामान्यतया जुन १० मा नेपाल प्रवेश गरेर सेप्टेम्बर २३ तारिखमा बाहिरिन्छ । यो वर्ष १० दिन ढिलो गरी गएको असार ५ गते नेपाल प्रवेश गरेको मनसुन केही दिन लम्बिने भएको हो ।

Kamana Sewa

प्रतिकृया