संविधान दिवसको अवसरमा तरुण दलद्धारा बृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिने
प्रकाशित मिति
२०७६ आश्विन १ गते, बुधबार ०४:५५
भक्तपुर, संविधान दिवसको अवसरमा नेपाली कांग्रेस तरुण दलले बृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ ।
हिमाल,पहाड,तराइ,मधेश,नेपालि काँग्रेस राष्ट्रिय जागरण अभियानको क्रममा नेपाली काँग्रेस सुर्यविनायक नगरपालिका ६ वडा कार्यसमिति र तरुण दल सुर्यविनायक नगरपालिका ६ वडा कार्यसमितिको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम असोज ३ गते विहान साढे सात बजे देखि पाण्डोबजार चोक, कटुञ्जमा हुने छ ।

बृहत खुल्ला रक्तदान कार्यक्रममा सहभागि भई सहयोग गरिदिन सम्पुर्णलाई अनुरोघ गर्दे सुनपाका नगर अध्यक्ष उमेश अधिकारी भन्नुहुन्छ, ‘यस रक्तदान कार्यक्रमबाट हाल देशमा भइरहेको चरम रक्त अभाबलाई केही हदसम्म न्युनिकरण गर्न सकिने आशा लिएका छौं ।’

Related
Recent News
- नेप्से ४.६६ अंकले बढ्यो, कारोबार ३ अर्ब ४६ करोड
- संसद् बैठकमै कांग्रेस सांसद खड्का ढले, वीर अस्पताल लगिँदै
- कृष्णभीरमा सडक खुलाउन रुख कटान सुरु, प्राविधिक अध्ययन हुँदै
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
- बैंकिङ प्रणालीबाट आज १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
- एचआईडीसीएलद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
- नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
- सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया