• ५ साउन २०८३, मंगलबार
  • ९:०० बिहान

आइतबार सुनचाँदीको मूल्य बढ्यो

प्रकाशित मिति

२०७६ भाद्र ३० गते, सोमबार १२:४६

काठमाडौं, केहि दिनदेखि ओरालो लागेको सुनचाँदीको मूल्य आज फेरि ह्वात्तै बढेको छ । आइतबारको तुलनामा सोमबार बजारमा सुन ११ सय र चाँदी २५ रुपैयाँले बढेको हो ।

आइतबार प्रतितोला ७० हजार २ सयमा कारोबार भएको छापावाला सुन आज ११ सयले बढेर प्रतितोला ७१ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Kamana Sewa

तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी भने २५ रुपैयाँले बढेर प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया