• १९ भदौ २०८३, शुक्रबार
  • ११ः४० राती

महेश काफ्लेको ‘माया बिरानी’ म्युजिक भिडियो सार्वजनिक

प्रकाशित मिति

२०७६ भाद्र २६ गते, बिहीबार ०१:४०

गायक महेश काफ्लेको ‘माया बिरानी ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा महेश काफ्ले र मेलिना राईको स्वर रहेको छ भने महेश काफ्लेको शब्द र सङ्गीत रहेको छ ।

असिम शाहले निर्देशन गरेको उक्त भिडियोमा नायक नाजिर हुसेन, नायिका आँचल शर्मा र गायक महेश काफ्लेलाई फिचर गरिएको छ । भिडियो हरी हुमागाई र उत्तम हुमागाईले खिचेका हुन् भने सम्पादन लोकेश बज्राचार्यले गरेका हुन् ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया