• ३ साउन २०८३, आइतबार
  • ४:४४ बेलुका

फ्रान्समा गर्मीका कारण १४ सयभन्दा बढीको मृत्यु

प्रकाशित मिति

२०७६ भाद्र २३ गते, सोमबार ०३:०९

एजेन्सी, फ्रान्समा गर्मीका कारण १४ सयभन्दा बढीको मृत्यु भएको छ । सीएनएनले अनुसार जुन २४ बाट जुलाई ७ सम्म र जुलाई २१ देखि २७ सम्मको अवधिमा तातो सहन नसकेर वा सोही कारण बिरामी भएर १४ सय ३५ को मृत्यु भएको हो ।

‘हिट वेभ्स’का कारण मृत्यु भएको यो संख्या अन्य वर्षको भन्दा ९.१ प्रतिशतले बढी रहेको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Kamana Sewa

प्रतिकृया