• ३ साउन २०८३, आइतबार
  • ९:२३ बिहान

द भ्वाइस अफ नेपालका विजेता अधिकारीको “कस्तो चलन” रिलिज (भिडियो सहित)

प्रकाशित मिति

२०७६ भाद्र २३ गते, सोमबार ०३:०४

काठमाडौं, गीतकार हरि उप्रेतीको नयाँ गित “कस्तो चलन” रिलिज भएको छ । द भ्वाइस अफ नेपालका विजेता सी डी विजय अधिकारीको स्वर तथा संगीत रहेको गीतमा भने फणिन्द्र  राइले एरेन्ज रहेको छ ।

प्रहिल कार्कीको निर्देशन रहेको भिडियोमा अबेश बज्राचार्यको छायांकन र माधव बेलबासेको सम्पादन रहेको छ । म्युजिक भिडियोमा कृष्ण देबकोटा, पुजा, करन र सुनिलले अभिनय गरेका छन् ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया