• ५ साउन २०८३, मंगलबार
  • ९:०० बिहान

आज सोमबार सुन र चाँदीको मूल्य

प्रकाशित मिति

२०७६ भाद्र २३ गते, सोमबार ११:५३

काठमाडौँ, आज सोमबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज सुन तोलामा २ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ७१ हजार ७ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मुल्य ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Kamana Sewa

प्रतिकृया