• 8:29 pm

आज आइतबार सुनचाँदीको मूल्य

प्रकाशित मिति

२०७६ भाद्र २२ गते, आईतवार १२:५३

काठमाडौँ, आइतबार सुनचाँदीको मूल्य घटेको छ । सुन ५ सयले घटेर प्रतितोला ७१ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी भने १५ रुपैयाँले घटेर प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिकृया