• 10:33 pm

कालोसूचीमा पर्ने ऋणीको संख्या एकै वर्षमा दोब्बर

प्रकाशित मिति

२०७६ भाद्र २२ गते, आईतवार ०७:५४

वैंक तथा वित्तीय संस्थाको कर्जा नतिरेर कालोसूचीमा पर्ने ऋणीको संख्या गत आर्थिक वर्षमा ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार कालोसूचीमा परेका ऋणीको संख्या आर्थिक वर्ष २०७५र७६ मा अघिल्लो आवको तुलनामा शतप्रतिशत भन्दा बढेर २८४२ पुगेको छ । आव २०७४र७५ मा १३३५ ऋणी कालोसूचीमा परेका थिए ।
(ममता थापा)
आर्थिक अभियानबाट साभार

प्रतिकृया