• ३ साउन २०८३, आइतबार
  • ९:२३ बिहान

रबी ओडको ‘च्याप्प समाउँदै’ बोलको गीत रिलिज (भिडियो सहित)

प्रकाशित मिति

२०७६ भाद्र २० गते, शुक्रबार ०२:३५

काठमाडौँ, नेपाल आइडल २ का विजेता रबी ओड र गायिका अस्मिता अधिकारीको युगल स्वरमा नयाँ गीत रिलिज भएको छ ।

‘च्याप्प समाउँदै’ बोलको गीतमा कृष्ण केसीको शव्द तथा हरि लम्सालको संगीत रहेको छ । निकेश खड्काले निर्देशन गरेको उक्त म्यूजिक भिडियोमा नायक आकाश श्रेष्ठ र नायीका वर्षा राउतको अभिनय रहेको छ ।

Kamana Sewa

https://www.youtube.com/watch?time_continue=41&v=MdLtG5k_zvA

Classic Tech Desktop

प्रतिकृया