सार्वजनिक स्थानमा अशान्ति मच्चाउने १६ जना पक्राउ
प्रकाशित मिति
२०७६ भाद्र १९ गते, बिहीबार ०४:२६
पर्वत, सार्वजनिक स्थानमा झै–झगडा तथा कुटपिट गरी अशान्ति मच्चाउने कार्यमा संलग्न रहेको अभियोगमा १६ जनालाई कुश्मा नगरपालिका–५ यान्त्रिक चोकबाट मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
उक्त चोकस्थित सार्वजनिक स्थानमा दुई समूहका युवाहरुबीच एकआपसमा झै–झगडा तथा कुटपिट भइरहेको र स्थानीय ब्यक्तिहरु आतङकित भई अशान्ति भइरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले तत्काल स्थितिलाई नियन्त्रणमा लिई घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।
घटनामा संलग्नमध्ये घाइते भएका २ जनालाई उपचारको लागि पर्वत जिल्ला अस्पतालमा लगिएकोमा सामान्य उपचार पश्चात दुवै जना डिस्चार्ज भएका छन् । पक्राउ परेकाहरुलाई सार्वजनिक शान्ति विरुद्दको कसुर अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
Related
Recent News
- रसुवा–भोटेकोशी बाढीको सहयोग र राहत विवरण सार्वजनिक गर्न पोर्टल सञ्चालन
- बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, पुनर्निर्माणमा यति ठूलो रकम आवश्यक
- नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल र नायिका नीति
- प्रभु बैंकद्वारा रसुवा बाढीपीडितका लागि प्रत्यक्ष राहत सामग्री वितरण
- गरिमा चौधरी हत्या प्रकरण : १० आरोपितलाई अदालतले छाड्यो
- गहुँका लागि डीएपी मल जोगाउन तत्काल बिक्री–वितरण रोकियो
- प्रधानमन्त्री बालेन शाहले उद्योगी व्यवसायीसँग छलफल गर्दै
- बाढी प्रभावित उद्योगी व्यवसायीका लागि ५ वर्षसम्म कर छुट दिन एफएनसीसीआईको माग
- पूँजी बजार सुधारका लागि १० देखि १२ बुँदे विशेष कार्यक्रम ल्याउने अर्थमन्त्री वाग्लेको घोषणा
- सुनको मूल्य एकैदिन तोलामा ४ हजार ८ सय रुपैयाँले घट्यो
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया