• 12:29 am

मनकामना केवलकार पाँच दिन बन्द हुने (सूचना सहित)

प्रकाशित मिति

२०७६ भाद्र १९ गते, बिहीबार ०२:५८

काठमाडौँ, मनकामना दर्शन प्रालिले सञ्चालन गर्दै आइरहेको मनकामना स्थित केबलकार आगामी भदौ २२ देखि ५ दिन बन्द हुने भएको छ ।

प्रालिले बिहीबार एक सूचना जारी गरी मुलह्विल लिनर चेन्जिङ, मेन मोटर सर्भिसिङ तथा रोप रिङस्प्लिसिङलगायतको मर्मतका लागि भदौ २२ देखि २७ गतेसम्म ५ दिनका लागि केवलकार बन्द रहने जनाएको छ ।

प्रतिकृया