• २ असोज २०८३, शुक्रबार
  • १ः४३ राती

कल्ले बोलायो’ मा विमल र अन्जलीको अभिनय  (भिडियोसहित)

प्रकाशित मिति

२०७६ भाद्र १९ गते, बिहीबार ०८:५१

काठमाडौं । चर्चित मोडल विमल अधिकारी र अन्जली अधिकारीले अभिनय गरेको ‘कल्ले बोलायो’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा सुकदेब अधिकारी र मेलिना राईको आवाज रहेको छ । रुद्र जिएमको शब्द संगीत रहेको गीतको एरेन्ज केशव बडुको रहेको छ । काजिश श्रेष्ठले निर्देशन गरेको गीतको छायाँकन अजय रेग्मीले गरेका छन् भने सम्पादन दिपक विष्टको रहेको छ ।

National Life

गीतको भिडियो भावना म्युजिक सोलुशन प्रा।लि।को अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिकृया