• ४ साउन २०८३, सोमबार
  • २:०७ बिहान

श्रीमानको गोडा ढोगेर जल खाँदा अरुलाई के–को आपत्ति : एलिजा गौतम

प्रकाशित मिति

२०७६ भाद्र १७ गते, मंगलवार ०६:३९

काठमाडौं, पत्रकार ऋषि धमलाकी श्रीमती नायिका एलिजा गौतमले हिन्दु महिलाहरुको महान चाड तीज समापन गर्नै क्रममा श्रीमानको खुट्टा ढोगेको तस्बिर समाजिक संजालमा भइरल भएपछि उहाँले जवाफ दिनु भएको छ ।

उहाँले दिनभरी व्रत बसिसकेपछि साँझ आफ्नो श्रीमानको गोडा धोएर पानी खाएको तस्विर र भिडियो आफ्नो फेसबुक एकाउन्ट मार्फत सेयर गरेपछि आएका नकारात्मक प्रतिकृया आएपछि त्यसको जवाफ दिनु भएको हो ।

Kamana Sewa

श्रीमानको गोडाको पानी खाएकै कारण आफ्नो जोडी ट्रोलको शिकार भएपछि एलिजाले आफुले सानैदेखी देख्दै र भोग्दै आएको कुरा भएको साथै परम्परालाई मान्नु नमान्नु आफ्नो इच्छाको कुरा भएको उल्लेख गर्नु भएको छ ।

Classic Tech Desktop

 

फोटो एलिजा गौतमको फेसकुबाट साभार

प्रतिकृया