• 7:36 pm

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा जागिर खुल्यो (सूचनासहित)

प्रकाशित मिति

२०७६ भाद्र १७ गते, मंगलवार ०६:४९

काठमाडौं, नेपाल सरकारको गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एमआइए अपरेटर र फिल्ड सहायक पदका लागि आवेदन खुला गरेको छ ।

प्राधिकरणले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत ७५३ वटै स्थानीय तहका लागि एमआइए अपरेटर ९९४ र फिल्ड सहायक पदका लागि ९९५ गरी कूल १९ सय ८९ पदका लागि आवेदन खुला गरेको हो ।

प्रतिकृया