• १९ भदौ २०८३, शुक्रबार
  • १२ः५५ राती

बर्दियामा भाइरल ज्वरोका विरामी बढ्दो

प्रकाशित मिति

२०७६ भाद्र १७ गते, मंगलवार ०४:०५

बर्दिया, बर्दियामा भाइरल ज्वरोका विरामीहरुको संख्यामा बृद्धि भएको छ । बर्दिया जिल्लाको गुलरियामा रहेको जिल्ला अस्पताल र निजी क्लिनिकहरू भाइरल ज्वरोका विरामीहरूको संख्या बढेको हो ।

गुलरिया नगरपालिका स्वास्थ्य शाखा अनुसार ठूला मानिस भन्दा पनि बाल–बच्चाहरुमा भाइरल ज्वरोको प्रकोप बढेको छ । क्लिनिकहरूमा दैनिक एक सय भन्दा बढी भाइरल ज्वरोका बिरामीहरु आउने गरेको जनाएको छ ।

Kamana Sewa

प्रतिकृया