भारतले गर्यो विश्व उल्टो मोटरसाईकल यात्री कार्कीलाई सम्मान
प्रकाशित मिति
२०७६ भाद्र १४ गते, शनिबार ०३:३२
काठमाडौं, खोटाङका विश्व उल्टो मोटरसाईकल यात्री चित्रकुमार कार्कीलाई भारतको प्रसिद्ध नेस्नल एक्सिलेन्ट पुरुस्कारबाट सम्मान गरेको छ । उनलाई विश्व कीर्तिमानको प्रमाणपत्र समेत प्रदान गरिएको छ ।
विगत लामो समय देखि उदयपुरको सदरमुकाम गाईघाटमा विभिन्न हाट बजारमा उल्टो मोटरसाईकल यात्रा गरेर सबैलाई चकित बनाउदै आएका कार्कीलाई भारतको राष्ट्रिय पुरुस्कार छनोट समितिले उचित ठहर्याएको उक्त सम्मान तथा प्रमाण पत्र प्रदान गरेको हो ।
सम्मान कार्यक्रम भारतको मध्ये प्रदेशको इन्दौर स्थित होटल म्यारिटको सभाहलमा सम्पन्न भएको थियो ।
Related
Recent News
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
- सुदूरपश्चिममा सिटिजन्स बैंकको रणनीतिक वृद्धि तथा बजेट समीक्षा सेमिनार सम्पन्न
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेप्से २६२४ बिन्दुमा, ५ अर्ब ४९ करोडको कारोबार
- नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनीमा महालक्ष्मी विकास बैंक, घरजग्गा कर्जाबारे परामर्श दिंदै
- कामना सेवा विकास बैंकद्वारा दमक रेडक्रसलाई सर्पदंश उपचार उपकरण सहयोग
- मुक्तिनाथ फाउन्डेसन पाँचौं वाषिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीबाट बाढीपीडितलाई सहयोग
- राहत कोषमा १ हजार रुपैयाँ दिने ग्राहकले जिते १ लाख
- रसुवाको बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ







प्रतिकृया