• १ असोज २०८३, बिहीबार
  • ५ः०३ बेलुका

सोनम कपुरको चलचित्र ‘द जोया फ्याक्टर’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

प्रकाशित मिति

२०७६ भाद्र १२ गते, बिहीबार ०५:२७

सोनम कपुर र डुल्कुएर सलमान अभिनीत बलिउड चलचित्र ‘द जोया फ्याक्टर’को ट्रेलर सार्वजनिक भएको छ ।

National Life

अभिषेक शर्माले निर्देशन गरेका उक्त फिल्म सेप्टेम्बर २०मा रिलिज हुने मिति तोकेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया