• ४ साउन २०८३, सोमबार
  • ७:३१ बेलुका

जम्मू काश्मीरका ५० हजार युवालाई रोजगारी दिने घोषणा

प्रकाशित मिति

२०७६ भाद्र १२ गते, बिहीबार ०६:५५

श्रीनगर( भारतले केन्द्रीय सरकार मातहत ल्याएको घोषणा गरेको जम्मू(काश्मीर राज्यमा ५० हजार युवालाई रोजगारी दिने घोषणा गरेको छ । राज्यपाल सत्यपाल मलिकले बुधबार युवाहरुलाई रोजगारी दिने घोषणा गरेका हुन् । उनले आगामी दुईदेखि तीन महिना भित्रमा ती सबै युवालाई रोजगारी दिइसक्ने पनि स्पष्ट पारेका छन ।

उनले सवै युवाहरुलाई यो अवसरको उपयोग गर्न आग्रह गर्दै पूर्णशक्ति परिचालित हुनुपर्नेमा जोड दिएका हुन । पत्रकार सम्मेलनमा मलिकले भने, ’आउँदो दुईदेखि तीन महिनामा यी सबै पदमा पदपूर्ति गर्नेछौँ।’
रासस र एएनआई

Kamana Sewa

प्रतिकृया