• २८ भदौ २०८३, आइतबार
  • १२ः०२ दिउँसो

करेन्ट लागेर एक जनाको मृत्यु

प्रकाशित मिति

२०७६ भाद्र ९ गते, सोमबार ०३:४६

संखुवासभा, संखुवासभामा करेन्ट लागेर एक किशोरी मृत्यु भएको छ । आइतबार राति पाँचखपन नगरपालिकामा घरमै अचानक नाङ्गो तार छुदा वडा नम्बर ३ की १४ वर्षीया एलिना राईको मृत्यु भएको हो ।

National Life

करेन्ट लागेर घाइते उनको जिल्ला अस्पताल खाँदबारी ल्याउदै गर्दा राति बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रतिकृया