• ४ साउन २०८३, सोमबार
  • १:२६ बिहान

पहिलो पटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक

प्रकाशित मिति

२०७६ भाद्र ९ गते, सोमबार ०३:४१

काठमाडौँ, नेपालमा पहिलोपटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बसेको छ । प्रधानमन्त्री केपी शर्मा ओली यतिवेला विदेशमा उपचारर्थ रहनु भएको छ । उहाँको अनुपस्थितिमा पनि भिडियोमार्फत आज मन्त्रिपरिषद बैठक बसेको हो ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले सामाजिक संजाल ट्विटमा भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक बसेको जानकारी दिदै भनेका छन, ‘ सिंगापुरदेखि काठमाडौंस् पहिलो पटक टेलिकन्फ्रेन्स मार्फ़त मन्त्रिपरिषदको बैठक बस्दै ।’

Kamana Sewa

प्रधान ओलीमन्त्री सिंगापुर जनुअघि उहाँको अनुपस्थितिमा पनि मन्त्रिपरिषद बैठक बस्ने सक्ने निर्णय भएको थियो ।

Classic Tech Desktop

प्रतिकृया