• ५ साउन २०८३, मंगलबार
  • ८:२२ बिहान

आज सोमबार सुनचाँदीको मूल्य

प्रकाशित मिति

२०७६ भाद्र ९ गते, सोमबार ११:४६

काठमाडौँ, आज सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ ।आज सुन तोलामा एक हजार रुपैयाँले बढेर प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

भने आज चाँदी पनि १० रुपैयाँले बढेर प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

Kamana Sewa

प्रतिकृया