• २८ भदौ २०८३, आइतबार
  • १ः४२ दिउँसो

खेलकुद एलाभेन एरोज पाथीभरा गोल्डकपको फाईनल प्रवेश

प्रकाशित मिति

२०७६ भाद्र ५ गते, बिहीबार ०८:२८

ताप्लेजुङ, एलाभेन एरोज सुनसरी ताप्लेजुङमा जारी पाथीभरा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ। बुधबार भएको पहिलो सेमिफाईनल खेलमा रेडहर्ष ईलामलाई २–० गोल अन्तरले पराजित गर्दै सुनसरी फाईनलमा प्रवेश गरेको हो।
खेलको ४५ औँ मिनेटमा यानिक ओनाले पहिलो गोल गरेका थिए भने ९१ औँ

National Life

मिनेटमा श्याम चौधरीले दोश्रो गोल गरेका थिए। पहिलो गोल गर्ने ओना दाउफिन्स क्याम्रुनका खेलाडी हुन्। ओना बुधबारको खेलको म्यान अफ दि म्याच समेत घोषित भएका छन्। उनले नगद ५ हजार प्राप्त गरे ।

प्रतिकृया