• २५ भदौ २०८३, बिहीबार
  • ५ः१९ बेलुका

शुक्रबार सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा

प्रकाशित मिति

२०७६ भाद्र ४ गते, बुधबार ०५:०९

काठमाडौँ, सुदूरपश्चिम प्रदेश सरकारले शुक्रबार अर्थात भदौ ६ गते सार्वजनिक बिदा दिएको छ ।

National Life

आन्तरिक मामिला तथा कानून मन्त्रालय धनगढी, कैलालीले विज्ञप्ती जारी गर्दै ‘गौरा पर्व’को अवसरमा आगामी शुक्रबार प्रदेशभरी सार्वजनिक बिदा दिइने घोषणा गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया