• ४ साउन २०८३, सोमबार
  • ७:१५ बेलुका

आज सुनचाँदीको मूल्य

प्रकाशित मिति

२०७६ भाद्र ३ गते, मंगलवार ११:३२

काठमाडौँ, आज मंगलबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । आज सुन स्थिर रह्दै छापावाला सुन आज पनि स्थिर रहँदै प्रतितोला ७१ हजारमै कारोबार भइरहेको छ भने तेजावी सुन पनि स्थिर रहँदै प्रतितोला ७० हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी भने ५ रुपैयाँले घटेर प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Kamana Sewa

प्रतिकृया