• ४ साउन २०८३, सोमबार
  • ७:१८ बेलुका

दर्ता नभएका औषधी बिक्री वितरण नगर्न आग्रह

प्रकाशित मिति

२०७६ भाद्र २ गते, सोमबार ०१:२३

काठमाडौँ, औषधी व्यवस्था विभागले दर्ता नभएका औषधी बिक्री वितरण नगर्न औषधी बिक्रेताहरुलाई आग्रह गरेको छ । विभागले आज एक सूचना जारी गर्दै औषधी ऐन २०३५ को दफा १० (क) बमोजिम दर्ता भएका औषधी मात्रै बिक्री वितरण गर्न आग्रह गरेको हो ।

विभागले अटेरी गरी दर्ता नभएका औषधीको बिक्री वितरण भएको पाइए औषधी ऐन बमोजिम औषधी जफत गरिनुका साथै पसलको दर्ता प्रमाणपत्र समेत खारेज गरिने जनाएको छ ।

Kamana Sewa

प्रतिकृया