• ४ साउन २०८३, सोमबार
  • ७:१५ बेलुका

आज सुनचाँदीको मूल्य

प्रकाशित मिति

२०७६ भाद्र २ गते, सोमबार ११:४१

काठमाडौँ, आज सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।आज छापवाला सुन स्थिर रहदै प्रतितोला ७१ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमै कारोबार भईरहेको छ ।

त्यस्तै आज चाँदी पनि आज स्थिर रहँदै प्रतितोला ८ सय ३० रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

Kamana Sewa

प्रतिकृया