• ५ साउन २०८३, मंगलबार
  • ९:२३ बिहान

लागु औषध सहित एक जना पक्राउ

प्रकाशित मिति

२०७६ भाद्र १ गते, आईतवार ०६:०९

कपिलबस्तु, कपिलबस्तु कृष्णनगर नगरपालिका वडा नं.२ बसपार्क स्थितमा भारतबाट नेपाल तर्फ संकास्पद तरिकाले हिडी रहेको अबस्थामा एक जना प्रकाउ परेका छन् ।

प्रकाउ पर्नेमा रुपन्देही कंचन गाउपालिका वडा नं. १ शान्तिनगर बस्ने बर्ष २० को राज कुमार ठाकुर रहेका छन् । उनको शरिर रितपुर्वक खानतलासी गर्दा लुकाई छिपाई राखेको NITRAVET-10 लेखिएको १५० ट्याब्लेट ,SPASMO-PROXYVON PLUS लेखेको ३२ क्याप्सुल लागु औषध फेला परेको छ ।

Kamana Sewa

खान तलासीबाट लागु औषध बरामद गरी उनलाई सोही स्थानबाटै पक्राउ गरी नियन्त्रणमा लिई आज कपिलवस्तु जिल्ला अदालतबाट सात दिन म्याद थप गरी थप अनुसन्धान कार्य भैरहेको कपिलवस्तु जिल्ला प्रहरी कार्यालयले जनाएको छ

Classic Tech Desktop

प्रतिकृया